-
भजन ७८:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ आफूले असाध्यै तिर्सना गरेको खानेकुरा मागेर
तिनीहरूले आफ्नो मनमा परमेश्वरको परीक्षा गरे।+
-
-
भजन ७८:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ किनकि तिनीहरूले परमेश्वरमा भरोसा राखेनन्,+
उहाँले बचाउन सक्नुहुन्छ भनी तिनीहरूले भरोसा गरेनन्।
-