गन्ती ११:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि तिनीहरूसँगै जाने विदेशीहरूले*+ खानेकुराको साह्रै लालसा गरे+ र इस्राएलीहरूले पनि फेरि रोइकराइ गर्दै यसो भन्न थाले: “हामीलाई कसले मासु खान देला?+ व्यवस्था ९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “तिमीहरूले तबेरह,+ मास्साह+ अनि किब्रोथ-हत्तावाहमा+ पनि यहोवा परमेश्वरलाई रिस उठाएका थियौ। १ कोरिन्थी १०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अब हामी तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू हुनु हुँदैन भनेर यी कुराहरू हाम्रो लागि उदाहरण भए।+
४ अनि तिनीहरूसँगै जाने विदेशीहरूले*+ खानेकुराको साह्रै लालसा गरे+ र इस्राएलीहरूले पनि फेरि रोइकराइ गर्दै यसो भन्न थाले: “हामीलाई कसले मासु खान देला?+
६ अब हामी तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू हुनु हुँदैन भनेर यी कुराहरू हाम्रो लागि उदाहरण भए।+