गन्ती १६:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ मोसा र हारुनको विरोध गर्न कोरहले आफ्ना समर्थकहरूलाई+ भेट हुने पालको प्रवेशद्वारमा जम्मा गरिसकेपछि यहोवा परमेश्वरको महिमा पूरै समुदायसामु देखा पऱ्यो।+ गन्ती १६:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ त्यसपछि यहोवा परमेश्वरले आगो बर्साउनुभयो+ र धूप चढाइरहेका २५० जना भस्म भए।+
१९ मोसा र हारुनको विरोध गर्न कोरहले आफ्ना समर्थकहरूलाई+ भेट हुने पालको प्रवेशद्वारमा जम्मा गरिसकेपछि यहोवा परमेश्वरको महिमा पूरै समुदायसामु देखा पऱ्यो।+