प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अनि परमेश्‍वरले नुनको छोरा यहोसुलाई+ यस्तो आज्ञा दिनुभयो: “साहसी र बलियो होऊ!+ मैले इस्राएलीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा तिमीले नै तिनीहरूलाई लैजानेछौ+ अनि म तिमीलाई सधैँ साथ दिनेछु।”

  • यहोसु १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिम्रो जीवनभर तिमीलाई कसैले हराउन सक्नेछैन।+ जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु।+ म तिमीलाई छोड्‌नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।+

  • यसैया ४१:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० नडराऊ किनकि म तिमीसित छु;+

      फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ।+

      म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+

      धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’

  • रोमी ८:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ त्यसोभए हामी यी कुराहरूबारे के भनौँ? यदि परमेश्‍वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?+

  • फिलिप्पी ४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने