व्यवस्था ३३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ धेरै पहिलेदेखि परमेश्वर तिम्रो शरणस्थान हुनुहुन्छ,+उहाँको बाहुलीले तिमीलाई सधैँ थामिरहनेछ।+ उहाँले तिम्रो सामनेबाट शत्रुलाई धपाउनुहुनेछ+अनि उहाँले भन्नुहुनेछ, ‘तिनीहरूलाई नाश गर!’+ भजन ११५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हे इस्राएल, यहोवामा भरोसा गर;+उहाँ नै तिनीहरूका मदतगार र ढाल हुनुहुन्छ।+
२७ धेरै पहिलेदेखि परमेश्वर तिम्रो शरणस्थान हुनुहुन्छ,+उहाँको बाहुलीले तिमीलाई सधैँ थामिरहनेछ।+ उहाँले तिम्रो सामनेबाट शत्रुलाई धपाउनुहुनेछ+अनि उहाँले भन्नुहुनेछ, ‘तिनीहरूलाई नाश गर!’+