प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ विश्रामदिन मनाउने आज्ञा यहोवा परमेश्‍वरले नै दिनुभएको हो भनेर नबिर्स।+ त्यसैले त उहाँले छैटौँ दिनमा तिमीहरूलाई दुई दिनको लागि पुग्ने खानेकुरा दिनुहुन्छ। सातौँ दिनमा सबै जना आ-आफ्नै इलाकामा बस्नू, कोही पनि बाहिर नजानू।”

  • प्रस्थान ३४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनमा चाहिँ विश्राम लिनू।+ खनजोत गर्ने र बाली काट्‌ने समयमा समेत तिमीहरूले विश्राम लिनू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने