प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • ढुङ्‌गाका दुई वटा नयाँ पाटी बनाइन्छ (१-४)

      • मोसा यहोवाको गौरव देख्छन्‌ (५-९)

      • करारसम्बन्धी विवरण (१०-२८)

      • मोसाको अनुहारबाट उज्यालो आउँछ (२९-३५)

प्रस्थान ३४:१

मार्जिनल रेफरेन्स

  • +व्य १०:१
  • +प्रस्थ ३२:१९; व्य ९:१७
  • +व्य ९:१०

प्रस्थान ३४:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:२०; २४:१२

प्रस्थान ३४:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१२, १३

प्रस्थान ३४:५

मार्जिनल रेफरेन्स

  • +प्रे ७:३८
  • +प्रस्थ ६:३; ३३:१९

प्रस्थान ३४:६

फुटनोट

  • *

    वा “वफादारीले।”

मार्जिनल रेफरेन्स

  • +लुका ६:३६
  • +प्रस्थ २२:२७; २इ ३०:९; नहे ९:१७; भज ८६:१५; योए २:१३
  • +गन १४:१८; २प ३:९
  • +यर्मि ३१:३; वि ३:२२; मिका ७:१८
  • +भज ३१:५; रोमी २:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २७६-२७८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२१, पृ. २-३

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१७, पृ. ८

    प्रहरीधरहरा,

    ६/१/२००९, पृ. ३१

    ५/१५/२००५, पृ. २३-२५

    १/१५/२००२, पृ. १३-१४, १७-१८

    १०/१/१९९८, पृ. ८, १२-१३

    २/१/१९९१, पृ. ४

    ज्ञान, पृ. २८-३०

प्रस्थान ३४:७

मार्जिनल रेफरेन्स

  • +दा ९:४
  • +भज १०३:१२; यसै ५५:७; एफि ४:३२; १ युह १:९
  • +व्य ३२:३५; यहो २४:१९; रोमी २:५; २प २:४; यहु १४, १५
  • +प्रस्थ २०:५; व्य ३०:१९; १स १५:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ११४-११६

    प्रहरीधरहरा,

    ६/१/२००९, पृ. ३१

    ५/१५/२००५, पृ. २३-२५

    १/१५/२००२, पृ. १३, १५, १७-१८

    २/१/१९९१, पृ. ४

    ज्ञान, पृ. २८-३०

प्रस्थान ३४:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:९; ३३:३
  • +प्रस्थ ३३:१४
  • +गन १४:१९

प्रस्थान ३४:१०

मार्जिनल रेफरेन्स

  • +२स ७:२३; भज १४७:१९, २०
  • +प्रस्थ ३३:१६; व्य १०:२१

प्रस्थान ३४:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:५, ६; व्य १२:२८
  • +प्रस्थ ३:८; ३३:२; व्य ७:१

प्रस्थान ३४:१२

मार्जिनल रेफरेन्स

  • +व्य ७:२
  • +प्रस्थ २३:३२, ३३

प्रस्थान ३४:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२४; व्य १२:३

प्रस्थान ३४:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:३; १कोरि. १०:१४; १ युह ५:२१
  • +यहो २४:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    शुद्ध उपासना, पृ. १६४-१६५

    नयाँ संसार अनुवाद, पृ. २४८७-२४८८

    प्रहरीधरहरा,

    १०/१५/२००२, पृ. २८

    ९/१५/१९९५, पृ. ८-९

प्रस्थान ३४:१५

फुटनोट

  • *

    शा., “आफ्ना देवीदेवतासित अवैध यौनसम्बन्ध राखेर।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:२०
  • +गन २५:२; २कोरि. ६:१४

प्रस्थान ३४:१६

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:२
  • +व्य ७:४; ३१:१६; न्याय २:१७; ८:३३; १रा ११:२; नहे १३:२६; भज १०६:२८

प्रस्थान ३४:१७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:८; लेवी १९:४

प्रस्थान ३४:१८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी २३:६
  • +प्रस्थ २३:१५

प्रस्थान ३४:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२; लुका २:२३
  • +प्रस्थ २२:३०

प्रस्थान ३४:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:१५; गन १८:१५, १६

प्रस्थान ३४:२१

मार्जिनल रेफरेन्स

  • +व्य ५:१२

प्रस्थान ३४:२२

फुटनोट

  • *

    शब्दावलीमा “कटनीको चाड; हप्ताहरूको चाड” हेर्नुहोस्‌।

  • *

    यसलाई झुप्रोबासको चाड पनि भनिन्छ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१६; लेवी २३:३४

प्रस्थान ३४:२३

मार्जिनल रेफरेन्स

  • +व्य १६:१६

प्रस्थान ३४:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९८, पृ. २०

प्रस्थान ३४:२५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१८
  • +प्रस्थ १२:१०; गन ९:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९१, पृ. २१

प्रस्थान ३४:२६

मार्जिनल रेफरेन्स

  • +गन १८:८, १२; व्य २६:२; हित ३:९
  • +प्रस्थ २३:१९; व्य १४:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २७

प्रस्थान ३४:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:४; व्य ३१:९, ११
  • +प्रस्थ २४:८; व्य ४:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १०८

    नजिक हुनुहोस्‌, पृ. १७९-१८१

    प्रहरीधरहरा,

    ६/१५/२०१२, पृ. २६

प्रस्थान ३४:२८

फुटनोट

  • *

    शा., “दस शब्द।” यसलाई डेकालोग पनि भनिन्छ।

मार्जिनल रेफरेन्स

  • +व्य ९:१८
  • +प्रस्थ ३१:१८; व्य १०:२

प्रस्थान ३४:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१५

प्रस्थान ३४:३०

मार्जिनल रेफरेन्स

  • +२कोरि. ३:७

प्रस्थान ३४:३२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:३; व्य १:३

प्रस्थान ३४:३३

मार्जिनल रेफरेन्स

  • +२कोरि. ३:१३

प्रस्थान ३४:३४

मार्जिनल रेफरेन्स

  • +२कोरि. ३:१६
  • +व्य २७:१०

प्रस्थान ३४:३५

मार्जिनल रेफरेन्स

  • +२कोरि. ३:७, १३

अरू

प्रस्थ. ३४:१व्य १०:१
प्रस्थ. ३४:१प्रस्थ ३२:१९; व्य ९:१७
प्रस्थ. ३४:१व्य ९:१०
प्रस्थ. ३४:२प्रस्थ १९:२०; २४:१२
प्रस्थ. ३४:३प्रस्थ १९:१२, १३
प्रस्थ. ३४:५प्रे ७:३८
प्रस्थ. ३४:५प्रस्थ ६:३; ३३:१९
प्रस्थ. ३४:६लुका ६:३६
प्रस्थ. ३४:६प्रस्थ २२:२७; २इ ३०:९; नहे ९:१७; भज ८६:१५; योए २:१३
प्रस्थ. ३४:६गन १४:१८; २प ३:९
प्रस्थ. ३४:६यर्मि ३१:३; वि ३:२२; मिका ७:१८
प्रस्थ. ३४:६भज ३१:५; रोमी २:२
प्रस्थ. ३४:७दा ९:४
प्रस्थ. ३४:७भज १०३:१२; यसै ५५:७; एफि ४:३२; १ युह १:९
प्रस्थ. ३४:७व्य ३२:३५; यहो २४:१९; रोमी २:५; २प २:४; यहु १४, १५
प्रस्थ. ३४:७प्रस्थ २०:५; व्य ३०:१९; १स १५:२
प्रस्थ. ३४:९प्रस्थ ३२:९; ३३:३
प्रस्थ. ३४:९प्रस्थ ३३:१४
प्रस्थ. ३४:९गन १४:१९
प्रस्थ. ३४:१०२स ७:२३; भज १४७:१९, २०
प्रस्थ. ३४:१०प्रस्थ ३३:१६; व्य १०:२१
प्रस्थ. ३४:११प्रस्थ १९:५, ६; व्य १२:२८
प्रस्थ. ३४:११प्रस्थ ३:८; ३३:२; व्य ७:१
प्रस्थ. ३४:१२व्य ७:२
प्रस्थ. ३४:१२प्रस्थ २३:३२, ३३
प्रस्थ. ३४:१३प्रस्थ २३:२४; व्य १२:३
प्रस्थ. ३४:१४प्रस्थ २०:३; १कोरि. १०:१४; १ युह ५:२१
प्रस्थ. ३४:१४यहो २४:१९
प्रस्थ. ३४:१५१कोरि. १०:२०
प्रस्थ. ३४:१५गन २५:२; २कोरि. ६:१४
प्रस्थ. ३४:१६एज्रा ९:२
प्रस्थ. ३४:१६व्य ७:४; ३१:१६; न्याय २:१७; ८:३३; १रा ११:२; नहे १३:२६; भज १०६:२८
प्रस्थ. ३४:१७प्रस्थ ३२:८; लेवी १९:४
प्रस्थ. ३४:१८लेवी २३:६
प्रस्थ. ३४:१८प्रस्थ २३:१५
प्रस्थ. ३४:१९प्रस्थ १३:२; लुका २:२३
प्रस्थ. ३४:१९प्रस्थ २२:३०
प्रस्थ. ३४:२०प्रस्थ १३:१५; गन १८:१५, १६
प्रस्थ. ३४:२१व्य ५:१२
प्रस्थ. ३४:२२प्रस्थ २३:१६; लेवी २३:३४
प्रस्थ. ३४:२३व्य १६:१६
प्रस्थ. ३४:२४प्रस्थ ३४:११
प्रस्थ. ३४:२५प्रस्थ २३:१८
प्रस्थ. ३४:२५प्रस्थ १२:१०; गन ९:१२
प्रस्थ. ३४:२६गन १८:८, १२; व्य २६:२; हित ३:९
प्रस्थ. ३४:२६प्रस्थ २३:१९; व्य १४:२१
प्रस्थ. ३४:२७प्रस्थ २४:४; व्य ३१:९, ११
प्रस्थ. ३४:२७प्रस्थ २४:८; व्य ४:१३
प्रस्थ. ३४:२८व्य ९:१८
प्रस्थ. ३४:२८प्रस्थ ३१:१८; व्य १०:२
प्रस्थ. ३४:२९प्रस्थ ३२:१५
प्रस्थ. ३४:३०२कोरि. ३:७
प्रस्थ. ३४:३२प्रस्थ २४:३; व्य १:३
प्रस्थ. ३४:३३२कोरि. ३:१३
प्रस्थ. ३४:३४२कोरि. ३:१६
प्रस्थ. ३४:३४व्य २७:१०
प्रस्थ. ३४:३५२कोरि. ३:७, १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ३४:१-३५

प्रस्थान

३४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “पहिलाको जस्तै ढुङ्‌गाका दुई वटा पाटी बनाऊ+ अनि तिमीले फुटाएका+ ती पाटीहरूमा जे-जे लेखिएका थिए, त्यो म फेरि लेखिदिनेछु।+ २ अनि बिहानै तयार भएर सिनै डाँडामा उक्लेर आऊ अनि डाँडाको टाकुरामा मेरो सामने हाजिर होऊ।+ ३ तर तिमीसित अरू कोही पनि नआओस्‌ अनि डाँडामा कतै पनि अरू कोही देखा नपरोस्‌। भेडाबाख्रा वा गाईवस्तुसमेत त्यस डाँडाको अगाडि नचरून्‌।”+

४ तब मोसाले यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ पहिलाको जस्तै ढुङ्‌गाका दुई वटा पाटी बनाए अनि बिहान सबेरै उठेर सिनै डाँडा उक्ले; तिनले ती दुई वटा पाटी पनि सँगै लगे। ५ अनि यहोवा परमेश्‍वर बादलमा ओर्लेर मोसाकहाँ देखा पर्नुभयो+ र आफ्नो नाम यहोवाबारे घोषणा गर्नुभयो।+ ६ यहोवा परमेश्‍वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु। ७ मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ।+ म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु+ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्‌दिनँ।+ बुबाले गरेको गल्तीको सजाय तिनका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिन्छु।”+

८ तब मोसाले हत्त न पत्त घुँडा टेकेर परमेश्‍वरलाई ढोगे। ९ अनि तिनले भने: “हे यहोवा, हामी हठी मानिसहरू हौँ+ तैपनि मैले तपाईँको निगाह पाएको छु भने हे यहोवा, कृपया हामीसितै आउनुहोस्‌।+ हाम्रा गल्ती अनि हाम्रा पाप क्षमा गर्नुहोस्‌+ अनि हामीलाई तपाईँको आफ्नै सम्पत्तिको रूपमा ग्रहण गर्नुहोस्‌।” १० यो सुनेपछि उहाँले भन्‍नुभयो: “हेर, म तिमीहरूसित एउटा करार गर्दै छु: पृथ्वीमा पहिला कहिल्यै नभएको वा जातिजातिका मानिसहरूले पहिला कहिल्यै नदेखेका अचम्म-अचम्मका काम म तिमीहरूसामु गर्नेछु।+ अनि तिमीहरू जसको माझमा बसिरहेका छौ, तिनीहरूले यहोवाको काम देख्नेछन्‌ किनकि म तिमीहरूको निम्ति आश्‍चर्यलाग्दो काम गर्दै छु।+

११ “आज म तिमीहरूलाई जुन आज्ञा दिँदै छु, त्यो ध्यान दिएर सुन।+ म तिमीहरूको माझबाट एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई धपाउँदै छु।+ १२ तिमीहरू जुन देशमा जाँदै छौ, त्यहाँका मानिसहरूसित कुनै करार नगर्नू+ नत्र त्यो नै तिमीहरूको लागि पासो बन्ला।+ १३ उनीहरूका वेदीहरू भत्काइदेओ, पवित्र थामहरू* ढालिदेओ र पवित्र खामाहरू* टुक्राटुक्रा पारिदेओ।+ १४ तिमीहरूले अरू कुनै देवीदेवतालाई नढोग्नू+ किनकि यहोवा अरू कसैको भक्‍ति गरिएको नसहने परमेश्‍वर हुनुहुन्छ। हो, उहाँ यस्तो परमेश्‍वर हुनुहुन्छ, जो आफ्नो बाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न।+ १५ ती देशका मानिसहरूसित कुनै किसिमको करार नगर्नू किनकि उनीहरूले आफ्ना देवीदेवतालाई पुजेर* आफूलाई भ्रष्ट पार्नेछन्‌+ र देवीदेवतालाई बलि चढाएको कुरा तिमीहरूलाई पनि खान लगाउनेछन्‌ र तिमीहरूले ती खानेछौ।+ १६ अनि तिमीहरूले आफ्ना छोराहरूको विवाह उनीहरूका छोरीहरूसित गरिदिनेछौ।+ उनीहरूका छोरीहरूले आफ्ना देवीदेवतालाई पुज्नेछन्‌ र तिमीहरूका छोराहरूलाई पनि ती देवीदेवतालाई पुज्न लगाउनेछन्‌।+

१७ “तिमीहरूले कुनै देवीदेवताको मूर्ति नबनाउनू।+

१८ “तिमीहरूले अखमिरा रोटीको चाड* मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू। अबिब* महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू+ किनभने तिमीहरू अबिब महिनामै मिश्रबाट निस्केर आएका थियौ।

१९ “गर्भको पहिलो सन्तान मेरै हो,+ तिम्रा सबै गाईवस्तु र भेडाबाख्राबाट पहिले जन्मेका बाछो वा पाठो मेरै हो।+ २० पहिले जन्मेको गधालाई छुटाउन त्यसको सट्टा एउटा भेडा चढाउनू; तर त्यस गधालाई छुटाएनौ भने त्यसको घाँटी छिनालेर मार्नू। तिमीहरूको हरेक पहिलो सन्तानलाई मोल तिरेर छुटाउनू।+ मकहाँ कोही पनि खाली हात नआओस्‌।

२१ “तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनमा चाहिँ विश्राम लिनू।+ खनजोत गर्ने र बाली काट्‌ने समयमा समेत तिमीहरूले विश्राम लिनू।

२२ “तिमीहरूले गहुँको पहिलो उब्जनी चढाएर हप्ताहरूको चाड* मनाउनू अनि वर्षको अन्तमा बाली भित्र्याउने चाड* मनाउनू।+

२३ “वर्षको तीन पल्ट सबै पुरुष इस्राएलका साँचो परमेश्‍वर यहोवासामु हाजिर हुनू।+ २४ तिमीहरूको सामनेबाट म जातिजातिका मानिसहरूलाई धपाउनेछु+ र तिमीहरूको देशको सिमाना बढाइदिनेछु। तिमीहरू वर्षको तीन पल्ट यहोवा परमेश्‍वरसामु हाजिर हुन जाँदा कसैले पनि तिमीहरूको जग्गाजमिन हडप्नेछैन।

२५ “मलाई चढाउने पशुबलिको रगतसँग खमिर हालेको कुनै पनि चिज नचढाउनू।+ निस्तार चाडको* बलिलाई भोलिपल्ट बिहानसम्म रहन नदिनू।+

२६ “तिमीहरूले आफ्नो भूमिको पहिलो उब्जनीको सर्वोत्तम भाग यहोवा तिमीहरूका परमेश्‍वरको भवनमा लगेर चढाउनू।+

“तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।”+

२७ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: “यी सबै कुरा लेख+ किनकि यी वचनहरूअनुसारै म तिमी र इस्राएलसित करार गर्नेछु।”+ २८ मोसाले ४० दिन र ४० रात सिनै डाँडामा यहोवा परमेश्‍वरसँग बिताए। त्यतिन्जेल तिनले न खानेकुरा खाए न त पानी नै पिए।+ अनि उहाँले ढुङ्‌गाका पाटीहरूमा करारको वचन अर्थात्‌ दस आज्ञा* लेख्नुभयो।+

२९ त्यसपछि मोसा सिनै डाँडाबाट तल ओर्ले अनि तिनले ती दुई वटा साक्षीपाटी पनि हातमा लिएर आए।+ परमेश्‍वरसित कुरा गरेर आएकोले आफ्नो अनुहारबाट उज्यालो आइरहेको छ भनेर मोसालाई थाहै थिएन। ३० हारुन र सबै इस्राएलीले मोसाको अनुहारबाट उज्यालो आइरहेको देखेपछि तिनको नजिक जान डराए।+

३१ तर मोसाले तिनीहरूलाई बोलाए। त्यसैले हारुन र इस्राएलीहरूका सबै कुलनायक नजिक गए अनि मोसाले तिनीहरूसित कुरा गरे। ३२ त्यसपछि अरू सबै इस्राएली पनि मोसाको नजिक गए अनि यहोवा परमेश्‍वरले सिनै डाँडामा जे-जे आज्ञा दिनुभएको थियो, तिनले ती सबै तिनीहरूलाई सुनाए।+ ३३ इस्राएलीहरूसित कुरा गरिसकेपछि मोसाले घुम्टोले अनुहार छोप्थे।+ ३४ तर यहोवा परमेश्‍वरसित कुरा गर्न उहाँसामु जाँदा तिनी घुम्टो हटाएर जान्थे।+ अनि आफूले परमेश्‍वरबाट पाएको सबै आज्ञा बाहिर आएर इस्राएलीहरूलाई सुनाउँथे।+ ३५ त्यतिबेला इस्राएलीहरू मोसाको अनुहारबाट उज्यालो आइरहेको देख्थे। त्यसपछि मोसाले फेरि घुम्टोले अनुहार छोप्थे र परमेश्‍वरसित कुरा गर्न नजाउन्जेल घुम्टो हटाउँदैनथे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने