-
१ राजा १:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० अदोनियाह पनि सुलेमानदेखि असाध्यै डरायो। ऊ त्यहाँबाट उठ्यो अनि वेदीमा गएर त्यसको सिङ समातेर बसिरह्यो।+
-
-
१ राजा २:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ अनि राजा सुलेमानलाई यस्तो खबर दिइयो: “योआब भागेर यहोवा परमेश्वरको पालमा गएको छ र त्यहाँ वेदीको छेउमा बसिरहेको छ।” त्यसैले सुलेमानले यहोयादाका छोरा बेनायाहलाई यस्तो आदेश दिए: “जाऊ, त्यसलाई मार।”
-