-
प्रस्थान १८:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ मोसाले इस्राएलीहरूमाझबाट योग्य पुरुषहरू छाने अनि तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्त गरे। २६ तिनीहरूले नै मानिसहरूको मामिला सुल्झाउँथे। ससाना मामिला तिनीहरू आफैले सुल्झाउँथे तर गम्भीर मामिलाहरू भने मोसाकहाँ लैजान्थे।+
-
-
व्यवस्था १६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “यहोवा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशका सबै सहरमा हरेक कुलका लागि न्यायकर्ताहरू र अफिसरहरू नियुक्त गर्नू।+ तिनीहरूले ठीकसित न्याय गरून्।
-