प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १८:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ मोसाले इस्राएलीहरूमाझबाट योग्य पुरुषहरू छाने अनि तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्‍त गरे। २६ तिनीहरूले नै मानिसहरूको मामिला सुल्झाउँथे। ससाना मामिला तिनीहरू आफैले सुल्झाउँथे तर गम्भीर मामिलाहरू भने मोसाकहाँ लैजान्थे।+

  • व्यवस्था १:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “त्यतिबेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यस्तो निर्देशन दिएको थिएँ, ‘मुद्दामामिलाको फैसला गर्दा तिमीहरूले पक्षपात नगर्नू,+ चाहे त्यो इस्राएली-इस्राएलीबीचको होस्‌ वा इस्राएली अनि इस्राएलीहरूमाझ बसोबास गर्ने विदेशीबीचको।+

  • २ इतिहास १९:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यहोसापात यरुसलेममै बस्न थाले। अनि तिनी फेरि एक पटक बेर्सेबादेखि एप्रैमको पहाडी इलाकासम्म मानिसहरूलाई भेट्‌न गए।+ तिनले मानिसहरूलाई आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाकहाँ फर्केर आउन प्रोत्साहन दिए।+ ५ तिनले यहुदाका पर्खालले घेरिएका हरेक सहरमा न्यायकर्ताहरू पनि नियुक्‍त गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने