व्यवस्था १०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ उहाँ विधवा र अनाथहरूको* पक्षमा न्याय गर्नुहुन्छ;+ तिमीहरूमाझ भएका विदेशीहरूलाई पनि उहाँ माया गर्नुहुन्छ+ र खाने-लाउने कुरा जुटाइदिनुहुन्छ। भजन ३४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यस दुःखीले यहोवालाई पुकाऱ्यो र उहाँले सुन्नुभयो।उहाँले मेरा सबै दुःखबाट मलाई बचाउनुभयो।+
१८ उहाँ विधवा र अनाथहरूको* पक्षमा न्याय गर्नुहुन्छ;+ तिमीहरूमाझ भएका विदेशीहरूलाई पनि उहाँ माया गर्नुहुन्छ+ र खाने-लाउने कुरा जुटाइदिनुहुन्छ।