लेवी २३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “‘तिमीहरूले यही महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति अखमिरा रोटीको चाड* मनाउनू।+ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ लुका २२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ अखमिरा रोटीको चाडको पहिलो दिन आयो, जुन दिन निस्तार चाडको बलि चढाउनुपर्थ्यो।+
६ “‘तिमीहरूले यही महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति अखमिरा रोटीको चाड* मनाउनू।+ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+