प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘तिमीहरूले यो दिन सधैँ सम्झिरहनू। यहोवाले दिनुभएको छुटकारालाई नबिर्सन तिमीहरूले पुस्तौँपुस्तासम्म यो दिनलाई चाडको रूपमा मनाउनू। तिमीहरूले यो आज्ञा सधैँभरि मान्‍नू।

  • प्रस्थान १२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ पहिलो महिनाको १४ औँ दिनको साँझदेखि २१ औँ दिनको साँझसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+

  • व्यवस्था १६:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “तिमीहरूले अबिब* महिनाको सम्झना गर्नू र यहोवा परमेश्‍वरको निम्ति निस्तार चाड* मनाउनू।+ किनभने त्यही महिना तिमीहरूका परमेश्‍वर यहोवाले तिमीहरूलाई मिश्रबाट राती छुटाएर ल्याउनुभएको थियो।+ २ यहोवा परमेश्‍वरले आफ्नो नामको महिमा गर्न जुन ठाउँ रोज्नुहुन्छ,+ त्यहीँ तिमीहरूले आफ्नो भेडा वा बाख्रा+ निस्तार चाडको भेटीको रूपमा यहोवा परमेश्‍वरको निम्ति बलि चढाउनू।+

  • मत्ति २६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अखमिरा रोटीको चाडको* पहिलो दिनमा+ चेलाहरू येसुकहाँ आएर भने: “हामीले निस्तार चाडको भोज कहाँ तयार पारेको तपाईँ चाहनुहुन्छ?”+

  • मर्कुस १४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अखमिरा रोटीको चाडको पहिलो दिन+ यहुदीहरू आफ्नो चलनअनुसार निस्तार चाडको बलि चढाउँथे।+ त्यस दिन चेलाहरूले उहाँलाई भने: “हामी कहाँ गएर निस्तार चाडको भोज तयार पारेको तपाईँ चाहनुहुन्छ?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने