प्रस्थान ३४:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: “यी सबै कुरा लेख+ किनकि यी वचनहरूअनुसारै म तिमी र इस्राएलसित करार गर्नेछु।”+ व्यवस्था ३१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि मोसाले सम्पूर्ण व्यवस्था लेखे+ अनि यहोवाको करारको सन्दुक* बोक्ने लेवी पुजारीहरूलाई र इस्राएलका सबै नाइकेलाई दिए।
२७ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: “यी सबै कुरा लेख+ किनकि यी वचनहरूअनुसारै म तिमी र इस्राएलसित करार गर्नेछु।”+
९ त्यसपछि मोसाले सम्पूर्ण व्यवस्था लेखे+ अनि यहोवाको करारको सन्दुक* बोक्ने लेवी पुजारीहरूलाई र इस्राएलका सबै नाइकेलाई दिए।