-
हिब्रू ९:१८-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसैले पहिलो करार पनि विनारगत लागू भएको थिएन। १९ किनकि व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसकेपछि मोसाले बहर र बोकाहरूको रगतको साथमा पानी लिए अनि चहकिलो रातो ऊन र हिसपले* व्यवस्थाको पुस्तकमाथि* र सबै मानिसमाथि छर्कँदै २० यसो भने: “यो रगतले त्यस करारलाई पक्का गर्छ, जसलाई पालन गर्नू भनी परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ।”+
-