२८ मोसाले ४० दिन र ४० रात सिनै डाँडामा यहोवा परमेश्वरसँग बिताए। त्यतिन्जेल तिनले न खानेकुरा खाए न त पानी नै पिए।+ अनि उहाँले ढुङ्गाका पाटीहरूमा करारको वचन अर्थात् दस आज्ञा* लेख्नुभयो।+
९ म ढुङ्गाका पाटीहरू अर्थात् यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारका पाटीहरू+ लिन डाँडामा उक्लँदा+ ४० दिन र ४० रात त्यहीँ बसेँ।+ मैले त्यसबेला केही खाइनँ; मुखमा पानीसमेत हालिनँ।