-
प्रस्थान ३०:२३-२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ “तिमीले अत्यन्तै सुगन्धित यी मसलाहरू ल्याउनू: ५०० शेकेल ढिक्के मर्र,* त्यसको आधा अर्थात् २५० शेकेल दालचिनी, २५० शेकेल बोझो* २४ अनि ५०० शेकेल* क्यासिया।* यी सबै मसला पवित्र ठाउँको शेकेलअनुसार होस्।+ साथै एक हिन* जैतुनको तेल पनि ल्याउनू। २५ यी सबै मसला ठीक-ठीक मात्रामा मिसाएर अभिषेक गर्ने पवित्र तेल बनाउनू।+ यो अभिषेक गर्ने पवित्र तेल होस्।
-