गन्ती ३:४७ पवित्र बाइबल नयाँ संसार अनुवाद ४७ प्रत्येक व्यक्तिको लागि पवित्र ठाउँको शेकेलअनुसार* पाँच शेकेल* लिनू।+ एक शेकेलबराबर २० गेरा* हुन्छ।+
४७ प्रत्येक व्यक्तिको लागि पवित्र ठाउँको शेकेलअनुसार* पाँच शेकेल* लिनू।+ एक शेकेलबराबर २० गेरा* हुन्छ।+