प्रस्थान २८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “बुट्टा भर्ने कालिगडलाई न्यायको छातीपाता बनाउन लगाउनू।+ यो पनि एपोदजस्तै सुन, निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्गको धागो र बाटिएको उच्च कोटीको मलमल प्रयोग गरेर बनाइएको होस्।+
१५ “बुट्टा भर्ने कालिगडलाई न्यायको छातीपाता बनाउन लगाउनू।+ यो पनि एपोदजस्तै सुन, निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्गको धागो र बाटिएको उच्च कोटीको मलमल प्रयोग गरेर बनाइएको होस्।+