प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३९:८-१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनले बुट्टा भर्ने कालिगडलाई छातीपाता बनाउन लगाए।+ यो पनि एपोदजस्तै सुन, निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र बाटिएको उच्च कोटीको मलमल प्रयोग गरेर बनाइएको थियो।+ ९ यसलाई पट्‌याउँदा वर्गाकार हुन्थ्यो अनि यसको लम्बाइ एक बित्ता* र चौडाइ एक बित्ता हुन्थ्यो। १० तिनीहरूले त्यसमा चार लहर हुनेगरि रत्नहरू जडान गरे। पहिलो लहरमा माणिक, पुष्पराज अनि पन्‍ना राखे। ११ दोस्रो लहरमा फिरोजा, नीलम अनि यशवमणि राखे। १२ तेस्रो लहरमा लेसेम,* अगेट अनि कलेजी स्फटिक राखे। १३ चौथो लहरमा क्रिसोलाइट, ओनिक्स अनि हरितमणि राखे। तिनीहरूले यी रत्नहरूलाई सुनका पत्थर-घरहरूमा जडान गरे। १४ यी रत्नहरूमा इस्राएलका १२ वटा कुललाई चिनाउने १२ छोराको नाम कुँदिएको थियो। प्रत्येक रत्नमा एक-एक जना छोराको नाम छापजस्तै कुँदिएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने