प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३१:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ सिनै डाँडामा मोसासित कुरा गरिसक्नेबित्तिकै परमेश्‍वरले आफ्नै हातले* लेखेको ढुङ्‌गाका दुई वटा साक्षीपाटी+ मोसालाई दिनुभयो।+

  • प्रस्थान ४०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसपछि तिनले साक्षीपाटीलाई+ सन्दुकभित्र राखे।+ अनि सन्दुकमा डन्डीहरू घुसाए+ र ढकनी+ लगाए।+

  • १ राजा ८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यस सन्दुकभित्र मोसाले राखेका+ ढुङ्‌गाका दुई वटा पाटी+ मात्र थिए, जुन तिनले होरेबमा छँदा राखेका थिए। इस्राएलीहरू मिश्रबाट निस्केर आउँदै गर्दा+ यहोवा परमेश्‍वरले उनीहरूसित होरेबमा करार बाँध्नुभएको बेला+ तिनले ती पाटीहरू त्यहाँ राखेका थिए।

  • हिब्रू ९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यस कोठामा सुनको धुपौरो+ र सुनले पूरै मोहोरिएको करारको सन्दुक* थियो।+ अनि यो सन्दुकभित्र मन्‍न भएको सुनको भाँडो,+ कोपिला लागेको हारुनको लौरो+ र करारका पाटीहरू+ थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने