प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसकारण इस्राएलीहरूले केही मानिसलाई सिलो पठाए। ती मानिसहरूले करूबहरूभन्दा माथि* विराजमान सेनाहरूका यहोवाको करारको सन्दुक सँगै ल्याए।+ एलिका दुई छोरा होप्नि र पिनहास+ पनि साँचो परमेश्‍वरको करारको सन्दुकसँगै आए।

  • हिब्रू ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ सन्दुकको माथिपट्टिचाहिँ प्रायश्‍चितको ढकनीमा* छाया पारिराखेका महिमित करूबहरू* थिए।+ तर यी कुराहरूको विषयमा विस्तृत तवरले बताइरहने समय अहिले होइन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने