प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसपछि सुनलाई घनले पिटेर ढकनीको दुई छेउमा दुई वटा करूब* बनाउनू।+

  • गन्ती ७:८९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८९ मोसा परमेश्‍वरसित कुरा गर्न भेट हुने पालभित्र जाँदा तिनले साक्षीपाटी* राखिएको सन्दुकको* ढकनीमाथिबाट आवाज आएको सुन्थे;+ ढकनीमा भएका दुई वटा करूबको*+ बीचबाट परमेश्‍वर तिनीसित कुरा गर्नुहुन्थ्यो।+

  • २ राजा १९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि तिनले यहोवा परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरे:+ “हे इस्राएलका परमेश्‍वर यहोवा, जो करूबहरूभन्दा+ माथि* विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाईँ मात्र साँचो परमेश्‍वर हुनुहुन्छ।+ तपाईँले नै स्वर्ग र पृथ्वी बनाउनुभयो।

  • भजन ८०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८० हे इस्राएलका गोठालो,

      जसले युसुफलाई बगाललाई झैँ डोऱ्‍याउनुहुन्छ, सुन्‍नुहोस्‌।+

      तपाईँ, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ,+

      आफ्नो ज्योति चम्काउनुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने