प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २४:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “तिमीले मसिनो पीठो लिनू र १२ वटा सेल आकारको रोटी बनाउनू। प्रत्येक रोटी एपाको दस भागको दुई भाग* पीठोबाट बनाइएको होस्‌। ६ तिमीले छ-छ वटा रोटीको दुई चाङ बनाउनू+ र त्यसलाई निखुर सुनको टेबुलमा यहोवा परमेश्‍वरसामु राख्नू।+

  • १ समुएल २१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसैले पुजारीले दाउदलाई पवित्र रोटी दिए+ किनभने त्यहाँ भेटीको रोटीबाहेक* अरू रोटी थिएन। त्यो रोटी यहोवा परमेश्‍वरको सामनेबाट हटाइसकिएको थियो र त्यही दिन त्यसको सट्टा ताजा रोटी राखिएको थियो।

  • १ इतिहास ९:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तिनीहरूका केही कोहाती दाजुभाइलाई चाहिँ हरेक विश्रामदिनमा*+ भेटीको रोटी* पकाउने कामको निगरानी गर्ने जिम्मा दिइएको थियो।+

  • २ इतिहास १३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उनीहरू हरेक बिहान र बेलुकी यहोवा परमेश्‍वरको निम्ति माथिसम्मै धुवाँ उठ्‌नेगरि अग्निभेटी चढाउँछन्‌+ र सुगन्धित धूप बाल्छन्‌।+ उनीहरूले नै भेटीको रोटी* पनि निखुर सुनको टेबुलमा राख्छन्‌+ अनि हरेक साँझ सुनको पानसमा दियो बाल्छन्‌।+ हाम्रा परमेश्‍वर यहोवाप्रति हाम्रो जुन जिम्मेवारी छ, त्यो हामीले पूरा गरिरहेका छौँ तर तिमीहरूले भने उहाँलाई त्यागेका छौ।

  • मत्ति १२:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ परमेश्‍वरलाई चढाइएका रोटीहरू*+ पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि तिनी परमेश्‍वरको भवनभित्र पसे अनि तिनीहरूले ती रोटीहरू खाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने