प्रस्थान २५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० टेबुलमा भेटीको रोटी* पनि राख्नू र त्यो मेरो सामुबाट कहिल्यै नहटोस्।+ प्रस्थान ४०:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसपछि तिनले भेट हुने पाल अर्थात् वासस्थानमा पर्दाको बाहिरपट्टि उत्तरतिर टेबुल राखे।+ २३ अनि तिनले यहोवा परमेश्वरसामु टेबुलमा रोटीहरू चाङ लगाएर राखे।+ यहोवा परमेश्वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।
२२ त्यसपछि तिनले भेट हुने पाल अर्थात् वासस्थानमा पर्दाको बाहिरपट्टि उत्तरतिर टेबुल राखे।+ २३ अनि तिनले यहोवा परमेश्वरसामु टेबुलमा रोटीहरू चाङ लगाएर राखे।+ यहोवा परमेश्वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।