प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३९:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिनीहरूले तानमा बुनेर हारुन र तिनका छोराहरूको लागि उच्च कोटीको मलमलको कोठे बुट्टा भएको लामो लुगा बनाए।+ २८ तिनीहरूले उच्च कोटीको मलमलको फेटा+ र शिरपोस+ अनि बाटिएको उच्च कोटीको छोटो सुरुवाल*+ बनाए।

  • प्रस्थान ३९:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० अन्तमा तिनीहरूले समर्पणको पवित्र चिन्ह बनाउन* निखुर सुनको एउटा चम्किलो पाता लिए र त्यसमा यी शब्दहरू कुँदे: “यहोवा पवित्र हुनुहुन्छ।”+ ३१ अनि यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले फेटामा बाँध्न त्यस पातामा निलो डोरी राखे।

  • लेवी ८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनले हारुनको शिरमा फेटा+ पनि लगाइदिए र फेटाको अगिल्तिर सुनको एउटा चम्किलो पाता बाँधिदिए, जुन समर्पणको पवित्र चिन्ह हो।*+ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले यी सबै गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने