प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर मोसाले यहोवा परमेश्‍वरलाई भने: “इस्राएलीहरूले त मेरो कुरा सुनेनन्‌ भने+ फारोले त झन्‌ के सुन्लान्‌ र? किनभने म राम्ररी बोल्न जान्दिनँ।”+

  • गन्ती १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ मोसा पृथ्वीभरिमा सबैभन्दा नम्र मानिस थिए।+

  • यर्मिया १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ तर मैले भनेँ, “हे ब्रह्‍माण्डका मालिक यहोवा!

      म त राम्रोसँग बोल्न पनि जान्दिनँ;+ म सानै छु।”+

  • प्रेषित ७:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ फलस्वरुप मिश्रीहरूको सारा विद्यामा मोसा निपुण भए। भनौँ भने तिनी वचन र काम दुवैमा शक्‍तिशाली भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने