लेवी ८:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ त्यसपछि मोसाले ह्याकुला लिए र डोलाउने भेटीको रूपमा यहोवा परमेश्वरसामु डोलाए।+ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै पुजारी नियुक्त गर्दा चढाइएको थुमाको यो भाग मोसाको भयो।+ भजन ९९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ मोसा र हारुन उहाँका पुजारीहरूमध्येका थिए+अनि समुएल उहाँको नाम पुकार्नेहरूमध्येका थिए।+तिनीहरू यहोवालाई पुकार्थेअनि उहाँ तिनीहरूलाई जवाफ दिनुहुन्थ्यो।+
२९ त्यसपछि मोसाले ह्याकुला लिए र डोलाउने भेटीको रूपमा यहोवा परमेश्वरसामु डोलाए।+ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै पुजारी नियुक्त गर्दा चढाइएको थुमाको यो भाग मोसाको भयो।+
६ मोसा र हारुन उहाँका पुजारीहरूमध्येका थिए+अनि समुएल उहाँको नाम पुकार्नेहरूमध्येका थिए।+तिनीहरू यहोवालाई पुकार्थेअनि उहाँ तिनीहरूलाई जवाफ दिनुहुन्थ्यो।+