२४ मानिसहरू मोसासित यसरी गनगन गर्न थाले:+ “अब हामीले के पिउने?” २५ त्यसपछि मोसाले यहोवा परमेश्वरलाई पुकारे।+ अनि उहाँले तिनलाई एउटा बोट देखाउनुभयो। तिनले त्यसलाई पानीमा फाले र पानी मीठो भयो।
यहोवा परमेश्वरले तिनीहरूलाई एउटा आज्ञा दिनुभयो र एउटा नियम तयार पारेर त्यहीँ तिनीहरूको परीक्षा लिनुभयो।+