प्रस्थान २९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “त्यसपछि थुमाको बोसो, बोसेपुच्छर,* आन्द्राभुँडी ढाक्ने बोसो, कलेजोमाथि भएको बोसो, दुई वटा मिर्गौला अनि त्यसमाथि भएको बोसो+ र दाहिने खुट्टा लिनू किनकि यो पुजारी नियुक्त गर्दा चढाइने थुमा हो।+
२२ “त्यसपछि थुमाको बोसो, बोसेपुच्छर,* आन्द्राभुँडी ढाक्ने बोसो, कलेजोमाथि भएको बोसो, दुई वटा मिर्गौला अनि त्यसमाथि भएको बोसो+ र दाहिने खुट्टा लिनू किनकि यो पुजारी नियुक्त गर्दा चढाइने थुमा हो।+