प्रस्थान २५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ म सन्दुकको ढकनीमाथि तिमीकहाँ देखा पर्नेछु र त्यहाँबाट तिमीसित बोल्नेछु।+ साक्षीपाटी राखिएको त्यस सन्दुकमाथि* भएका दुई वटा करूबको बीचबाट म तिमीसित कुरा गर्नेछु र तिमीले इस्राएलीहरूलाई जे-जे आज्ञा सुनाउनुपर्ने हो, त्यो म तिमीलाई बताउनेछु। लेवी १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ अनि यहोवा परमेश्वरले मोसालाई बोलाउनुभयो र भेट हुने पालबाट*+ तिनलाई यसो भन्नुभयो: गन्ती १७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ती लौराहरू भेट हुने पालमा* साक्षीपाटी* राखिएको सन्दुकअगाडि* राख्नू,+ जहाँ म सधैँजसो तिमीसामु प्रकट हुन्छु।+
२२ म सन्दुकको ढकनीमाथि तिमीकहाँ देखा पर्नेछु र त्यहाँबाट तिमीसित बोल्नेछु।+ साक्षीपाटी राखिएको त्यस सन्दुकमाथि* भएका दुई वटा करूबको बीचबाट म तिमीसित कुरा गर्नेछु र तिमीले इस्राएलीहरूलाई जे-जे आज्ञा सुनाउनुपर्ने हो, त्यो म तिमीलाई बताउनेछु।
४ ती लौराहरू भेट हुने पालमा* साक्षीपाटी* राखिएको सन्दुकअगाडि* राख्नू,+ जहाँ म सधैँजसो तिमीसामु प्रकट हुन्छु।+