प्रस्थान ३०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिमीले त्यस वेदीलाई साक्षीपाटी* राखिएको सन्दुकनजिकै* भएको पर्दाअगाडि+ अर्थात् सन्दुकको ढकनीको अगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्नेछु।+ लेवी १६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिम्रो दाइ हारुनलाई पर्दापछाडि+ महापवित्र कोठामा* राखिएको करारको सन्दुकको* ढकनीअगाडि आफूखुसी नआउनू भन+ नत्र त ऊ मर्नेछ+ किनकि म त्यस ढकनीमाथि+ बादलमा देखा पर्छु।+ गन्ती ७:८९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८९ मोसा परमेश्वरसित कुरा गर्न भेट हुने पालभित्र जाँदा तिनले साक्षीपाटी* राखिएको सन्दुकको* ढकनीमाथिबाट आवाज आएको सुन्थे;+ ढकनीमा भएका दुई वटा करूबको*+ बीचबाट परमेश्वर तिनीसित कुरा गर्नुहुन्थ्यो।+ न्यायकर्ता २०:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ त्यसपछि इस्राएलका पुरुषहरूले यहोवा परमेश्वरसित निर्देशन मागे+ किनभने त्यतिबेला साँचो परमेश्वरको करारको सन्दुक* बेथेलमै थियो। भजन ८०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८० हे इस्राएलका गोठालो,जसले युसुफलाई बगाललाई झैँ डोऱ्याउनुहुन्छ, सुन्नुहोस्।+तपाईँ, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ,+आफ्नो ज्योति चम्काउनुहोस्।
६ तिमीले त्यस वेदीलाई साक्षीपाटी* राखिएको सन्दुकनजिकै* भएको पर्दाअगाडि+ अर्थात् सन्दुकको ढकनीको अगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्नेछु।+
२ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिम्रो दाइ हारुनलाई पर्दापछाडि+ महापवित्र कोठामा* राखिएको करारको सन्दुकको* ढकनीअगाडि आफूखुसी नआउनू भन+ नत्र त ऊ मर्नेछ+ किनकि म त्यस ढकनीमाथि+ बादलमा देखा पर्छु।+
८९ मोसा परमेश्वरसित कुरा गर्न भेट हुने पालभित्र जाँदा तिनले साक्षीपाटी* राखिएको सन्दुकको* ढकनीमाथिबाट आवाज आएको सुन्थे;+ ढकनीमा भएका दुई वटा करूबको*+ बीचबाट परमेश्वर तिनीसित कुरा गर्नुहुन्थ्यो।+
२७ त्यसपछि इस्राएलका पुरुषहरूले यहोवा परमेश्वरसित निर्देशन मागे+ किनभने त्यतिबेला साँचो परमेश्वरको करारको सन्दुक* बेथेलमै थियो।
८० हे इस्राएलका गोठालो,जसले युसुफलाई बगाललाई झैँ डोऱ्याउनुहुन्छ, सुन्नुहोस्।+तपाईँ, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ,+आफ्नो ज्योति चम्काउनुहोस्।