प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० पछि हारुनका छोराहरू नादाब र अबिहुले+ आ-आफ्नो धुपौरो लिए अनि त्यसमा आगो र धूप+ राखे। त्यसपछि तिनीहरूले यहोवा परमेश्‍वरले निषेध गर्नुभएको आगो उहाँसामु ल्याए+ तर उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभएको थिएन।

  • २ इतिहास २६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ उनीहरूले राजा उज्जियाहलाई रोके र यसो भने: “हे उज्जियाह, यहोवाको निम्ति तपाईँले धूप बाल्नु सही होइन।+ धूप बाल्ने काम पुजारीहरूको मात्र हो किनकि उनीहरू हारुनका सन्तान हुन्‌+ र उनीहरूलाई पवित्र पारिएको छ। यो पवित्र स्थानबाट* बाहिर जानुहोस्‌ किनकि तपाईँले परमेश्‍वरलाई विश्‍वासघात गर्नुभयो। यस कामको निम्ति तपाईँले यहोवा परमेश्‍वरबाट कुनै सम्मान पाउनुहुनेछैन।”

  • इजकिएल ८:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि ती सबैको अगाडि इस्राएलको घरानाका ७० जना नाइके उभिरहेका थिए। तिनीहरूसँगै सापानका छोरा याजन्याह+ पनि थिए। तिनीहरू सबैको हातमा धुपौरो थियो र धुपौरोबाट सुगन्धित धूपको धुवाँ बादलसरह उठिरहेको थियो।+ १२ उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, इस्राएलको घरानाका नाइकेहरू आ-आफ्ना मूर्तिहरू राखेको भित्री कोठाहरूमा गएर अँध्यारोमा के गरिरहेका छन्‌, तिमीले देख्यौ? तिनीहरू यसो भनिरहेका छन्‌, ‘यहोवाले हामीलाई देख्नुहुन्‍न। यहोवाले यस भूमिलाई छोडेर गइसक्नुभयो।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने