-
लेवी १६:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “त्यसपछि उनी पालबाट निस्केर यहोवा परमेश्वरसामु भएको वेदीमा आऊन्+ र वेदीको निम्ति प्रायश्चित गरिदेऊन्; उनले बहरको अलिकति रगत र बाख्राको पाठोको अलिकति रगत लिएर वेदीको चारैतिरका सिङहरूमा लगाइदेऊन्। १९ साथै उनले अलिकति रगतमा आफ्नो औँला चोपेर वेदीमा सात पल्ट छर्कून् र त्यसलाई इस्राएलीहरूको अशुद्ध कामबाट शुद्ध पारून्।
-