प्रस्थान ४०:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि अभिषेक गर्ने तेल लिएर+ वासस्थान र त्यहाँ भएका सबै थोक अभिषेक गर्नू+ र चोख्याउनू। यसरी वासस्थान र त्यसमा भएका सबै थोक पवित्र हुनेछन्। गन्ती ७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मोसाले जुन दिन वासस्थान* स्थापना गरेर सिद्ध्याए,+ त्यही दिन तिनले त्यसलाई अभिषेक गरे+ र चोख्याए। तिनले त्यहाँका सबै सरसामान, वेदी र त्यसमा प्रयोग हुने सबै सरसामान पनि अभिषेक गरे र चोख्याए।+ तिनले यी सबैलाई अभिषेक गरेर चोख्याएपछि+
९ त्यसपछि अभिषेक गर्ने तेल लिएर+ वासस्थान र त्यहाँ भएका सबै थोक अभिषेक गर्नू+ र चोख्याउनू। यसरी वासस्थान र त्यसमा भएका सबै थोक पवित्र हुनेछन्।
७ मोसाले जुन दिन वासस्थान* स्थापना गरेर सिद्ध्याए,+ त्यही दिन तिनले त्यसलाई अभिषेक गरे+ र चोख्याए। तिनले त्यहाँका सबै सरसामान, वेदी र त्यसमा प्रयोग हुने सबै सरसामान पनि अभिषेक गरे र चोख्याए।+ तिनले यी सबैलाई अभिषेक गरेर चोख्याएपछि+