प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हारुनलाई यसो भन, ‘तपाईँको लौरोलाई नदीनाला, नाइल नदीका नहर र तलाउहरूतर्फ पसार्नुहोस्‌ अनि पानीबाट भ्यागुता निस्केर पूरै मिश्र भरिऊन्‌।’”

  • प्रस्थान १७:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूको समुदायबाट केही नाइकेलाई लिएर तिमी अघिअघि जाऊ। अनि तिमीले जुन लौरोले नाइल नदीलाई हिर्काएका थियौ, त्यो लौरो पनि सँगै लैजाऊ।+ ६ हेर! म होरेबमा भएको चट्टानको छेवैमा तिम्रो सामु उभिरहेको हुनेछु। तिमीले त्यो चट्टानलाई हिर्काउनू अनि त्यसबाट पानीको मूल फुट्‌नेछ। अनि इस्राएलीहरूले त्यो पानी पिउनेछन्‌।”+ मोसाले इस्राएलका नाइकेहरूसामु त्यसै गरे।

  • गन्ती २०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यति भनेर मोसाले आफ्नो हात उठाए र लौरोले पहरालाई दुई चोटि हिर्काए अनि प्रशस्त पानी निस्क्यो। त्यसपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुले पानी पिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने