प्रस्थान १३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिनीहरूलाई डोऱ्याउन यहोवा परमेश्वर अघिअघि जानुहुन्थ्यो; दिउँसो बादलको खामो भएर+ अनि राती आगोको खामो भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुहुन्थ्यो। यसरी तिनीहरू दिउँसो मात्र नभई राती पनि यात्रा गर्न सक्थे।+ भजन ९९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उहाँ तिनीहरूसित बादलको खामोबाट बोल्नुहुन्थ्यो।+उहाँले तिनीहरूलाई दिनुभएका सम्झौटाहरू र आज्ञाहरू तिनीहरूले पालन गरे।+
२१ तिनीहरूलाई डोऱ्याउन यहोवा परमेश्वर अघिअघि जानुहुन्थ्यो; दिउँसो बादलको खामो भएर+ अनि राती आगोको खामो भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुहुन्थ्यो। यसरी तिनीहरू दिउँसो मात्र नभई राती पनि यात्रा गर्न सक्थे।+
७ उहाँ तिनीहरूसित बादलको खामोबाट बोल्नुहुन्थ्यो।+उहाँले तिनीहरूलाई दिनुभएका सम्झौटाहरू र आज्ञाहरू तिनीहरूले पालन गरे।+