प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ११:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब नुनका छोरा यहोसु,+ जो युवावस्थादेखि नै मोसाका सहायक थिए, तिनले यसो भने: “हे मेरा प्रभु मोसा, तिनीहरूलाई रोक्नुहोस्‌!”+

  • व्यवस्था १:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तर नुनका छोरा यहोसु, जो तिम्रा सेवक हुन्‌,+ तिनीचाहिँ त्यस देशमा जानेछन्‌।+ त्यसैले तिनलाई बलियो बनाऊ*+ किनभने तिनकै नेतृत्वमा इस्राएलीहरूले त्यो देश अधिकार गर्नेछन्‌।”)

  • यहोसु १:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यहोवा परमेश्‍वरका सेवक मोसाको मृत्यु भएपछि मोसाका सहायक यहोसु,* जो नुनका छोरा थिए,+ तिनलाई यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो:

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने