प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्‌।+

  • व्यवस्था ३१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि मोसाले यहोसुलाई बोलाए र सबै इस्राएलीसामु तिनलाई यसो भने: “साहसी र बलियो होऊ!+ किनभने यहोवा परमेश्‍वरले यी मानिसहरूका पितापुर्खालाई दिन्छु भनेर शपथ खानुभएको देशमा तिमीले नै यिनीहरूलाई लैजानेछौ। अनि त्यो देश तिमीले यिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनेछौ।+

  • यहोसु १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ साहसी र बलियो होऊ!+ किनभने यी मानिसहरूलाई जुन देश दिन्छु भनेर मैले यिनीहरूका पुर्खाहरूसित शपथ खाएको थिएँ, त्यो देश अधिकार गर्न तिमीले नै यिनीहरूलाई लैजानेछौ।+

  • यहोसु १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ म तिमीलाई फेरि भन्छु, साहसी र बलियो होऊ! नडराऊ र नआत्तिऊ किनभने तिमी जहाँ गए पनि यहोवा तिम्रा परमेश्‍वर तिमीसँग हुनुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने