प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ हे यहोवा, मलाई तपाईँको मार्ग देखाउनुहोस्‌;+

      मलाई तपाईँको बाटोमा हिँड्‌न सिकाउनुहोस्‌।+

  • भजन २७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हे यहोवा, तपाईँको मार्गमा हिँड्‌न मलाई सिकाउनुहोस्‌।+

      मेरा शत्रुहरूबाट जोगाउन मलाई सोझाहरूको मार्गमा डोऱ्‍याउनुहोस्‌।

  • भजन ८६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हे यहोवा, मलाई तपाईँको मार्गबारे सिकाउनुहोस्‌।+

      म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु।+

      तपाईँको नामको डर मान्‍न मेरो हृदयलाई एकाग्र पार्नुहोस्‌।*+

  • भजन ११९:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३३ हे यहोवा, मलाई तपाईँका नीतिनियमको मार्गमा हिँड्‌न सिकाउनुहोस्‌+

      अनि म अन्तसम्मै त्यसमा हिँडिरहनेछु।+

  • यसैया ३०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ बाटो बिराएर तिमी दाहिने अथवा देब्रे लाग्यौ भने पछिल्तिरबाट यस्तो आवाज आएको सुन्‍नेछौ,+ “बाटो यही हो।+ यसैमा हिँड।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने