यसैया ४८:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्वर यहोवा यसो भन्नुहुन्छ:+“म यहोवा तिमीहरूका परमेश्वर हुँ।तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु।+तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु।+ युहन्ना ६:४५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ भविष्यवक्ताहरूको लेखोटमा लेखिएको छ, ‘तिनीहरू सबैले यहोवाबाट* शिक्षा पाउनेछन्।’+ जसले बुबाको कुरा सुन्छ र उहाँबाट सिक्छ, ऊ मकहाँ आउँछ। याकुब १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसैले यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्वरसित मागिरहोस्+ र उसलाई त्यो दिइनेछ+ किनकि उहाँले सबैलाई उदारचित्तले अनि नझर्कीकन* दिनुहुन्छ।+
१७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्वर यहोवा यसो भन्नुहुन्छ:+“म यहोवा तिमीहरूका परमेश्वर हुँ।तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु।+तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु।+
४५ भविष्यवक्ताहरूको लेखोटमा लेखिएको छ, ‘तिनीहरू सबैले यहोवाबाट* शिक्षा पाउनेछन्।’+ जसले बुबाको कुरा सुन्छ र उहाँबाट सिक्छ, ऊ मकहाँ आउँछ।
५ त्यसैले यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्वरसित मागिरहोस्+ र उसलाई त्यो दिइनेछ+ किनकि उहाँले सबैलाई उदारचित्तले अनि नझर्कीकन* दिनुहुन्छ।+