प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ छोरा जन्मिएको होस्‌ या छोरी, शुद्धीकरणको समय सिद्धिएपछि उसले अग्निभेटीको निम्ति भेडाको एक वर्षे पाठो+ र पापभेटीको निम्ति परेवाको एउटा बचेरा वा एउटा ढुकुर भेट हुने पालको* प्रवेशद्वारमा ल्याएर पुजारीलाई देओस्‌।

  • लेवी २२:१८-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “हारुन र तिनका छोराहरू अनि सबै इस्राएलीलाई यसो भन्‍नू, ‘कोही इस्राएली वा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो भाकल पूरा गर्न वा स्वैच्छिकभेटी चढाउन यहोवा परमेश्‍वरको निम्ति अग्निभेटी चढाउन चाहन्छ भने+ १९ उसले गाईवस्तु वा भेडाबाख्राको बगालबाट एउटा निष्खोट भाले जनावर ल्याओस्‌।+ यस्तो भेटी मात्र परमेश्‍वरले स्विकार्नुहुन्छ। २० तिमीहरूले खोट भएको जनावर नचढाउनू+ किनभने यस्तो भेटी चढाउँदा तिमीहरू परमेश्‍वरको नजरमा ग्रहणयोग्य हुँदैनौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने