लेवी १९:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ “‘तिमीहरूले यहोवा परमेश्वरको निम्ति मेलबलि चढाउँदा+ आफू ग्रहणयोग्य हुने तरिकामा चढाउनू।+ ६ मेलबलिको मासु बलि चढाइएकै दिन र भोलिपल्ट खानू तर पर्सिपल्टसम्म बाँकी भयो भने त्यसलाई आगोमा जलाइदिनू।+
५ “‘तिमीहरूले यहोवा परमेश्वरको निम्ति मेलबलि चढाउँदा+ आफू ग्रहणयोग्य हुने तरिकामा चढाउनू।+ ६ मेलबलिको मासु बलि चढाइएकै दिन र भोलिपल्ट खानू तर पर्सिपल्टसम्म बाँकी भयो भने त्यसलाई आगोमा जलाइदिनू।+