लेवी ७:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “‘जुन पुजारीले तन्दुरमा,* ताप्केमा वा तावामा पकाइएको अन्नभेटी चढाउँछन्,+ त्यो तिनकै हुनेछ। त्यो पुजारीको भाग हो।+ १० तर तेलमा मुछेको वा सुक्खा अन्नभेटी+ हो भने त्यो हारुनका छोराहरूको हुनेछ; तिनीहरू सबैले बराबर भाग पाऊन्।
९ “‘जुन पुजारीले तन्दुरमा,* ताप्केमा वा तावामा पकाइएको अन्नभेटी चढाउँछन्,+ त्यो तिनकै हुनेछ। त्यो पुजारीको भाग हो।+ १० तर तेलमा मुछेको वा सुक्खा अन्नभेटी+ हो भने त्यो हारुनका छोराहरूको हुनेछ; तिनीहरू सबैले बराबर भाग पाऊन्।