प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:३८-४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ “तिमीले हरेक दिन वेदीमा चढाउनुपर्ने कुराहरू यी हुन्‌: भेडाका एक-एक वर्षका दुई वटा पाठा।+ ३९ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझ।*+ ४० एपाको* दस भागको एक भाग मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछ्‌नू अनि मद्यभेटीको लागि एक चौथाइ हिन मद्य ल्याउनू। यी कुराहरू पहिलो पाठोसँगै चढाउनू। ४१ दोस्रो पाठोचाहिँ साँझ चढाउनू र बिहानजस्तै अन्‍नभेटी र मद्यभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइएको यो भेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ।

  • गन्ती २८:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझमा।*+ ५ प्रत्येक पाठो चढाउँदा एपाको दस भागको एक भाग* मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि चढाउनू।+ ६ सिनै डाँडामा दिइएको नियमअनुसारै तिमीहरूले यो अग्निभेटी नियमित रूपमा चढाउनू।+ तिमीहरूले यसलाई आगोमा जलाउनू र त्यसबाट यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना निस्कनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने