-
व्यवस्था १४:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “तिमीहरूले पानीमा बस्ने पखेटा र कत्ला भएका जीवजन्तु खान सक्छौ।+ १० तर तिमीहरूले पखेटा र कत्ला नभएका जीवजन्तुचाहिँ नखानू। त्यो तिमीहरूका लागि अशुद्ध हो।
-