- 
	                        
            
            लेवी ११:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
९ “‘तिमीहरूले पानीमा बस्ने यी जीवजन्तुहरू खान सक्छौ: समुद्रमा होस् वा नदीनालामा, पखेटा र कत्ला भएका जीवजन्तु।+ १० तर समुद्रमा होस् वा नदीनालामा, झुन्डमा रहने र अन्य किसिमका जीवजन्तु जसको पखेटा र कत्ला हुँदैनन्, ती तिमीहरूका निम्ति घृणित कुरा हुन्।
 
 -