प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ साथै तिमीहरूले आफ्नो परिश्रमको फल अर्थात्‌ आफ्नो उब्जनीको पहिलो फल चढाएर कटनीको चाड* मनाउनू+ अनि वर्षको अन्तमा आफ्नो परिश्रमको फल बटुल्दा बाली भित्र्याउने चाड* मनाउनू।+

  • प्रस्थान ३४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “तिमीहरूले गहुँको पहिलो उब्जनी चढाएर हप्ताहरूको चाड* मनाउनू अनि वर्षको अन्तमा बाली भित्र्याउने चाड* मनाउनू।+

  • गन्ती २८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “‘उब्जनीको पहिलो फल चढाउने दिन+ अर्थात्‌ कटनीको चाड* मनाउने दिन+ यहोवा परमेश्‍वरलाई नयाँ अन्‍नभेटी चढाउँदा एउटा पवित्र सभा राख्नू।+ त्यो दिन कुनै गाह्रो काम नगर्नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने