-
लेवी ७:२३-२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ “इस्राएलीहरूलाई यसो भन्नू, ‘तिमीहरूले बहर वा थुमा वा बाख्राको बोसो नखानू।+ २४ मरेको जनावरको बोसो वा अरू जनावरले मारेको जनावरको बोसो कहिल्यै नखानू+ तर यसलाई अरू जुनसुकै कामको लागि चलाउन सकिन्छ। २५ यदि कसैले यहोवा परमेश्वरको निम्ति आगोमा चढाउन ल्याएको जनावरको बोसो खान्छ भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।*
-