४ हारुनका सन्तानमध्ये कोही कुष्ठरोग लागेकोले,+ धातु बगेकोले,+ लास छोएको व्यक्तिलाई छोएकोले+ वा वीर्य बगेकोले+ अशुद्ध भएका छन् भने तिनले आफू शुद्ध नभएसम्म पवित्र कुराहरू नखाऊन्।+
१० यदि राती सुतेको बेला वीर्य निस्केको कारण कुनै पुरुष अशुद्ध भयो भने ऊ छाउनीबाहिर निस्कोस् र त्यहीँ बसोस्।+११ साँझ घाम अस्ताइसकेपछि ऊ नुहाओस्; त्यसपछि मात्र ऊ छाउनीभित्र पस्न सक्छ।+